Need Help ?
Call: +977- 094420135
News Flash

जिल्ला शिक्षा अधिकारी

अमरप्रसाद भट्ट
(इकाइ प्रमुख/ उपसचिव)

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षामा गरेको लगानी खेर जादैन । अभिभावकहरुले आफ्ना नानीहरुलाइ समयमै विद्यालयमै भर्ना गरी नियमितरुपमा विद्यालय पठाउने र विद्यालयमा पठनपाठन

थप हेर्नुहोस

शिक्षा विकास तथा समन्वय इकाइ डोटी हार्दिक स्वागत गर्दछ सम्पूर्ण सेवाग्राही महानुभावहरुमा ।।।।।

जिल्ला परिचय
       भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला सेती अञ्चलको पहाडी जिल्ला हो भने जिल्ला भौगोलिक,जैविक,सामाजिक तथा सांस्कृतिक विविधताले भरिपर्ूण्ा छ । समुद्र सतहबाट लगभग ४००० मिटर उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल २०२५ वर्ग कि.मि.छ जुन देशको कूल भुभागको १.३७ प्रतिशत हुन आउछ । प्राचीनकाल देखि नै यस क्षेत्रकै प्रशासनिक एवं व्यापारिक केन्द्रको रुपमा रहि आएको यस जिल्लाको सदरमुकाम सीलगढी र दिपायल आज पनि व्यापारीक र प्रशासनीक हिसावले महत्वपुर्ण छ ।  खप्तड क्षेत्रको काखमा अवस्थित यो जिल्ला प्राकृतिक साधनबाट अत्यन्तै धनी भएकाले विकासका अनेकौ सम्भावना वोकेको  छ । जिल्लामा रहेको विभिन्न भौगोलिक अवस्थीतिले गर्दा विकासमा चुनौती पनि थपेको छ । समुद्र सतहदेखि उचाई ६०० मिटर देखि लगभग ४००० मिटर सम्म अक्षांश २८ ड्रि्री ५४ मिनेट उत्तरदेखि २९ ड्रि्री २८ मिनेट सम्म देशान्तर ८० ड्रि्री ३० मिनेट पर्ूर्वी देशान्तर  देखि ८१ ड्रि्री १४ मिनेट पर्ूर्वी देशान्तर मा अवस्थीत रहेको छ । जिल्ल

थप हेर्नुहोस